निर्वाचनमा सहभागि भएनौ भने आगामी पाँच बर्षमा परिवर्तन सम्भव नहुन सक्छः प्रधानमन्त्री देउवा

डिसी नेपाल
४ मंसिर २०७९ ९:५३
212
Shares

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनले लोकतन्त्र परिपक्व बनाउने भएकाले मतदान गर्नुपर्ने बताएका छन् ।

मतदानका लागि अपिल गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई परिपक्व बनाउन मतदान गर्न आग्रहसमेत गरेका छन ।

‘सामाजिक न्याय सहितको खुला अर्थतन्त्रमा सबैले फक्रिने अवसर पाउछन्,’ प्रधानमन्त्री देउवाले भनेका छन, ‘आज हामीले लोकतन्त्र, सम्मानित जीवन, सामाजिक न्याय र समान अवसरका लागि निर्वाचनमा सहभागि भएनौ भने आगामी पाँच बर्षमा परिवर्तन सम्भव नहुन सक्छ, त्यसैले मतदानमा सहभागि बनौँ ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *