चुनाबमा हार्नेहरुलाई धरानमा ढुंगा बोक्न आउन हर्क साम्पाङको निम्तो
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना चलिरहेका बेला चुनाबमा हारेका उम्मेदवारहरूलाई आफ्नो नगर धरानमा ढुंगा बोक्न आउन धरानमा मेयर हर्क साम्पाङले निम्तो दिएका छन् ।
अब हार्नेहरुले पीडा भुलाउन रक्सी खाएर पल्टिनु भन्दा धरानमा सम्मानका साथ ढुङ्गा बोक्न आउनुहोला।
त्यो ठूलो पेट घटेर मान्छे नि स्वस्थ हुन्छन्।— Harka Sampang A Revolution (@mayor_harka) November 22, 2022
उनले ट्वीट गर्दै लेखेका छन् -‘अब हार्नेहरुले पीडा भुलाउन रक्सी खाएर पल्टिनु भन्दा धरानमा सम्मानका साथ ढुङ्गा बोक्न आउनुहोला। त्यो ठूलो पेट घटेर मान्छे नि स्वस्थ हुन्छन्।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment