इलाम-२ मा अग्रता बढाउँदै सुवास नेम्वाङ

डिसी नेपाल
८ मंसिर २०७९ १०:००
856
Shares

काठमाडाैं। इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङले अग्रता बढाउँदै लगेका छन्। पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले ११ हजार ६२१ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ७८८ मत ल्याएका छन्।

यसअघिको निर्वाचनमा पनि एमालेका नेम्वाङ नै निर्वाचित भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *