काभ्रे-२ मा अग्रता बढाउँदै गोकुल बाँस्कोटा

डिसी नेपाल
८ मंसिर २०७९ १०:०५

काठमाडाैं। काभ्रे-२ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले अग्रता बढाउँदै लगेका छन्।

पछिल्लाे मतपरिणाम अनुसार बास्कोटा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईभन्दा १ हजारभन्दा बढी मत अन्तरले अगाडि छन्।

बास्कोटाले २२ हजार ४२७ र हुमागाईले २१ हजार ३०३ मत पाएका छन्। तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाइले ६ हजार ३१६ मत पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *