पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ ४७ मतले विजयी
काठमाडाैं। पाँचथर जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ ४७ मतको झिनो अन्तरले निर्वाचित भएका छन्।
अन्तिम मत परिणामअनुसार नेम्वाङले ३२ हजार १ सय १० मत पाएका छन् भने उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेले ३२ हजार ६३ मत पाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment