दीपक बाेहाेरासँग ३६६ मतले पछि परे गृहमन्त्री खाण
काठमाडाैं। गृहमन्त्री बालकृष्ण खाण रूपन्देही-३ मा राप्रपकाका दीपक बाेहाेरा भन्दा ३ सय ६६ मतले पछि परेका छन्।
बोहोराको २५ हजार ३५९ मत आएको छ भने खाणको २४हजार ९९३ मत छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment