कांग्रेस नेता तेजुलाल चौधरीले ह्याट्रिक

डिसी नेपाल
१० मंसिर २०७९ ८:५४

सप्तरी। नेपाली कांग्रेसका नेता तेजुलाल चौधरी ह्याट्रिक गरेका छन्। ०७० को दोस्रो संविधानसभा र ०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरी तेस्रोपटक सप्तरी ४ बाट निर्वाचित भएका हुन्।

चौधरी २३ हजार ४९१ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवले १७ हजार ८७७ मतमा चित्त बुझाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *