इलाममा भूकम्प, विल्याँटे बजार केन्द्रविन्दु
इलाम । इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment