सुनसरी-३ : भगवती चाैधरीकाे फराकिलाे मतान्तर

डिसी नेपाल
१२ मंसिर २०७९ ६:०३
2.6k
Shares

काठमाडाैं। सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले अग्रता बढाउँदै लगेकी छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारभन्दा ४ हजार ५९३ मतले अगाडि छिन्। गच्छदार निरन्तर पछि परिरहेका छन्।

निर्वाचन अधिकृत उमाकान्त पौडेलका अनुसार भगवतीले अहिलेसम्म २४ हजार २६३ मत पाएकी छन्। उनका प्रतिस्पर्धी गच्छदारले १९ हजार ६७० मत पाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *