हनुमानढोकामा एक जना मृत फेला
काठमाडौं । काठमाडौंको हनुमानढोकामा एक जना पुरुष मृत फेला परेका छन् ।
काठमाडौं महानगरपालिका २४ हनुमानढोका कालभैरव मन्दिर अगाडि पहिचान नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष मंगलबार मृत फेला परेका हुन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment