एयर इण्डिया र भिस्तारा एयर मर्ज हुने

डिसी नेपाल
१४ मंसिर २०७९ १२:०१
148
Shares

काठमाडौं । टाटा समूहले भिस्तारा एयरलाइन्स र एयर इन्डियालाई मर्ज गर्ने घोषणा गरेको छ। भिस्तारा सञ्चालन गर्ने सिंगापुर एयरलाइन्सले यस सम्झौताअन्तर्गत २५ करोड डलर लगानी गर्ने बताएको छ ।

मर्जर सन् २०२४ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ । योसँगै सिंगापुर एयरलाइन्सको एयर इन्डियामा २५.१ प्रतिशत सेयर हुनेछ । गत वर्ष अक्टोबरमा टाटा समूहले ऋणमा डुबेको राष्ट्रिय वाहक एयर इन्डियाको १०० प्रतिशत सेयर १८,००० करोड रुपैयाँमा किनेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *