थाहा पाउनुहोस् आजको मौसम

डिसी नेपाल
१७ मंसिर २०७९ ६:३३

काठमाडौं। हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन। प्रदेश १, मधेश र सुदूरपश्चिममा आंशिक बदली रहेको छ।

दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आइतबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ। राति प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *