सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका नवनियुक्त प्राज्ञ सभा सदस्य चौधरी र भट्टद्वारा शपथ ग्रहण

डिसी नेपाल
२७ साउन २०८३ १७:२२

धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्यमा नियुक्त भएका मोहन प्रसाद चौधरी र तोयनाथ भट्टले शपथ ग्रहण गरेका छन्।

उनीहरूले आज औपचारिक रूपमा पद तथा गोपनियताको शपथ लिएका हुन्। उनीहरूलाई प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालले शपथ ग्रहण गराएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *