कञ्चनपुरमा जंगली हात्तीको आतंक, अन्नबाली जोगाउन मुस्किल

डिसी नेपाल
२२ मंसिर २०७९ १४:४२
60
Shares

काठमाडौँ। कञ्चनपुरमा जंगली हात्तीको आतंक बढ्दा अन्नबाली जोगाउन मुस्किल भएको छ। हरेक वर्ष जंगली हात्तीका कारण नागरिकको अकालमा ज्यान समेत जाने गरेकाे छ। मानव बस्ती नजिक जंगल भएकाले हात्तीको आक्रमणमा परी स्थानीयले अकालमा ज्यान गुमाउने गरेका छन्।

यस क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट तीन वर्षमा आधा दर्जन स्थानीयले ज्यान गुमाएका छन्। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतको दुधुवा नेशनल पार्कबाट आउने हात्तीले वर्षेनी यस क्षेत्रमा आतंक मच्चाउने गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *