प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको सम्भावना
काठमाडौं। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। पहाडी भूभागमा आंशिक बदली छ।
दिउँसो प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ। शुक्रबार पहाडी भूभागमा आंशिक बदली हुने देखिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment