धुमधामसँग मनाइयो महानगर दिवस (फोटोफिचर)

डिसी नेपाल
२९ मंसिर २०७९ १५:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज वसन्तपुर, हनुमानढोका क्षेत्रमा २८औं महानगर दिवस धुमधामसँग मनाएको छ । कार्यक्रममा मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले विभिन्न क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरेका थिए ।

तस्बिरः न्युज कारखाना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *