महापुरूष’ ले ५१ औँ दिन पुरा गरेकोमा केक काट्दै महजोडी {तस्बिर}

डिसी नेपाल
३ पुष २०७९ १२:५८

काठमाडौं । फिल्म ’महापुरूष’ ले प्रदर्शनको ५१ औँ दिन पुरा गरेको अवसरमा केक काटेर सेलिब्रेसन गरिएको छ । सो अवसरमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक प्रदीप भट्टराईलाई हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले केक काटेका थिए । साथमा हरिवंश आचार्यसँगै फिल्मका अन्य कलाकार तथा प्राविधिकहरुको पनि उपस्थिति रहेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *