सिंहदरबारमा कांग्रेस संसदीय दलको नेता चयनको रौनक (फोटोफिचर)

डिसी नेपाल
५ पुष २०७९ १५:५५

काठमाडौं । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारका मंगलबार देखिएको भिडभाड । संसदीय दलको नेता चयनका लागि पार्टीले आज मनोनयन दर्ताको लागि मिति तोकेको थियो । यहि क्रममा उपस्थित भएका नवनिर्वाचित संसदहरू । संसदीय दलको नेताका लागि महामन्त्री गगन थापा र शेरबहादुर देउवाको उम्मेदवारी परेको छ ।

 


तस्बिरः न्युज कारखाना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *