राप्रपा संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् ।
मंगलबार बसेको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मत रुपमा नेता नेता चयन गरेको हो ।
प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment