संसद यात्राको पहिलो पाइला (फोटोफिचर)

डिसी नेपाल
७ पुष २०७९ १३:१५

सपथग्रहणका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा उस्थित हुँदै गरेको प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरू ।

आज  १ बजे सपथका लागि सांसदहरूलाई संसद सचिवालयले बोलाएको छ । संसदका जेष्ठ सदस्य एवं राप्रपामा नेता पशुपति शमशेर जबराले उनीहरूलाई सपथ गराउने छन् ।

 

सपथमा सहभागी सदस्यहरू कोही आफ्नो सँस्कृति झल्काउने पोशाकमा सजिएका छन् भने कतिपयले राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएका छन् ।

 

 

तस्बिरः न्युज कारखाना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *