त्रिभुवन विमानस्थलबाट १९ केजीभन्दा बढी सुनसहित सुडानी नागरिक पक्राउ

डिसी नेपाल
८ पुष २०७९ १७:१५
432
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट १९ केजी भन्दा बढी सुनसहित एक जना पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थाल सुरक्षा प्रमुख डिआइजी श्याम लाल ज्ञवालीका अनुसार फ्लाइ दुबईबाट आएका सुडानी नागरिक १९ किलो बढी सुनसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्ने सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिन रहेका छन् । २७ वर्षीय मोहम्मद फ्लाइ दुबईको फ्लाइटबाट आएका थिए । उनी भन्सार कार्यालयको नियन्त्रणमा छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *