पूर्वराजा ज्ञानेन्द्रलाई जानकी मन्दिरमा भव्य स्वागत

डिसी नेपाल
९ पुष २०७९ १५:३२
52
Shares

जनकपुर । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना गरेका छन् ।

पूर्वराजा शाहले शनिबार बिहान जानकी मन्दिर पुगेर पूजाअर्चना गरेका हुन् । सो क्रममा उनलाई मन्दिरमा समर्थकहरुले स्वागत गरेका थिए भने शाहले समर्थकसंग पनि कुराकानी गरेका थए । शाह तीनदिने धार्मिक भ्रमणका लागि बिहीबार जनकपुरधाम पुगेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *