रवि लामिछानेकाे नेतृत्वमा रास्वपा सरकारमा जाने
काठमाडौं। सभापति रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा जाने भएको छ।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको रास्वपा सरकारमा सहभागी हुने एक नेताले जानकारी दिए।
रास्वपाले कुन मन्त्रालय लिने भन्ने टुंगो लागेको छैन। आज दिउँसो प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गर्दैछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment