शहीदको शालिकमा माल्यार्पण गर्न लैनचौर पुगे प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लैनचौरमा पुगेर शहीदहरुको शालिकमा माल्यार्पण गरेका छन् ।
सोमबार पद तथा गोपनियताको सपथ पछि प्रधानमन्त्री प्रचण्डले शहीद सहिदको शालिकमा माल्यार्पण गर्दै सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन् । प्रधानमन्त्री नियुक्त भएपछि शहीदहरुको शालिकमा पुगेर माल्यार्पण चलन छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment