प्रधानमन्त्रीद्वारा सुशासनका लागि प्रधानमन्त्री कार्यालयको सुदृढीकरण गर्ने निर्णयमा हस्ताक्षर
????????? ????????????? ???????? ????? ??????? ?????? ????????????? ???????? ??????????? ????? ??????? ?????? ? ??????? ????????? ????÷????
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरणसम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै उनले सो निर्णयमा हस्ताक्षर गरेका हुन् । उनले सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न उक्त निर्णय गरेका हुन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment