प्रचण्ड निवासबाट बाहिरिए ओली

डिसी नेपाल
१३ पुष २०७९ १४:२६
304
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनकै निवास खुमलटारमा भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन्।

पार्टी विभाजनपछि ओली पहिलो पटक प्रचण्ड निवास पुगेका हुन्। भेटका क्रममा प्रदेश सरकार, संघ सरकार गठनका विषयमा छलफल भएको ओलीले बताए।

उनले भने, ‘केन्द्र र प्रदेशमा अब कसरी सरकार गठन गर्ने भन्ने विषयमा छलफल भएको छ। यो अझै जारी रहने छ। निचोडमा पुगिएको छैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *