उफ… यो जाडोमा नम्रताको हटनेस ! (३० तस्विरहरू)

डिसी नेपाल
१४ पुष २०७९ १२:१६

काठमाडौं । भोजपुरी अभिनेत्री नम्रता मल्लले आफ्ना केही तस्बिरहरू इन्स्टाग्राममा सेयर गरेकी छन् । यी तस्विरमा नम्रता निकै सुन्दर देखिएकी छिन् । उनका यी तस्बिरहरूले इन्टरनेटको पारो तीव्र गतिमा बढाइरहेका छन् ।

नम्रता मल्लको नाम भोजपुरी उद्योगको सबैभन्दा बोल्ड सुन्दरीमा गनिन्छ । सामाजिक सञ्जालमा नम्रताले आफ्नो स्टाइलले निकै चर्चा पाउँछिन् । उनको पछिल्लो तस्बिरमा, नम्रता खैरो बिकिनी, कालो र नीलो स्पोर्ट्स ब्रा र जिन्समा धेरै सिजलिंग पोज दिँदै देखिन्छिन्। यी तस्विरहरु देखेर मानिसहरु अनियन्त्रित भइरहेका छन् ।

नम्रताको अवतार भाइरल भएको यो पहिलो पटक भने होइन । यसअघि पनि उनले बिकिनी लगाएर करोडौंको मन जितिसकेकी छिन् । बोल्डनेसको मामिलामा नम्रता मल्लले टिभीदेखि बलिउडसम्मका ठूला अभिनेत्रीहरूलाई पछि पारिन् । फ्यानहरु उनलाई भोजपुरी उर्फी जावेद भन्छन् । निकै कम समयमै आफ्नो मिहिनेतले इन्डस्ट्रीमा छुट्टै पहिचान बनाएकी छिन् । उनी प्रायः खेसरीलाल यादव र पवन सिंह जस्ता ठूला स्टारहरूसँग गीतको भिडियोमा देखिन्छिन्।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *