निर्मलाको न्यायका लागि फेरि सुरु भयो धर्ना (तस्बिरहरू)
काठमाडौं । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको ‘हत्या’मा संलग्नलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मी रुबि खानसहितका आन्दोलनकरीहरूले माइतीघरमा रिले अनशन थालेका छन् ।
आन्दोलनका लागि उनीहरू बाँकेबाट आज बिहानमात्र काठमाडौं आइपुगेका हुन् ।










No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment