गृहमन्त्री लामिछाने प्रहरी प्रधान कार्यालय पुग्दा जे देखियो (तस्बिरहरु)

डिसी नेपाल
१५ पुष २०७९ १७:३३

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।

गृहमन्त्री लामिछानेलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए ।

निरीक्षण भ्रमणका क्रममा लामिछानेले प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *