माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउन भ्याइनभ्याइ (फोटो फिचर)
काठमाडौँ। माघे संक्रान्ति आउन एक साता बाँकी रहेको छ। तर, व्यवसायीहरुले चाकु, लड्डु बनाउन अहिले भ्याइनभ्याइ छ। टेकुका केही व्यवासायी अहिले चाकु बनाउने र प्याक गरेर बजार पठाउने कार्यमा व्यस्त देखिन्छन्।
माघे तथा मकर संक्रान्तिमा चाकु, लड्डु खाने चलन छ। जसकारण व्यवासायीहरुलाई अहिले चाकु र लड्डु बनाउन भ्याइनभ्याइ भएको हो।












No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment