बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता

काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
उनीहरूबीच आज साँज भेटवार्ता भएको हो । भेटका क्रममा समसामयीक राजनीतिक विषयमा कुराकानी भइरहेको बताइएको छ।
प्रतिक्रिया
Facebook Comment