प्रेस युनियन बागमती प्रदेश अध्यक्षमा युवराज पुरी चयन

डिसी नेपाल
२५ माघ २०७९ ११:४८

हेटौँडा । नेपाल प्रेस युनियन बागमती प्रदेश अध्यक्षमा युवराज पुरी निर्वाचित भएकी छन् ।

बुधवार चितवनको सौरहामा सम्पन्न प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशनले युवराज पुरीको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।

कार्यसमिति उपाध्यक्षहरूमा सुजन विडारी, श्रीराम नेपाल र गोमा थापा, महासचिवमा पूर्ण शर्मा, सचिवमा राजन बस्नेत, रमेश पौडेल र सरिता पौडेल, कोषाध्यक्षमा विकास रौनियार चयन भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *