भर्चुअल माध्यमबाट माओवादी केन्द्रीय समित बैठक हुँदै

डिसी नेपाल
२६ माघ २०७९ ९:३२
72
Shares

काठमाडौँ। स्थायी कमिटी बैठकले २२ सदस्सीय पदाधिकारीको टुंगो लगाएलगत्तै नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज साँझ ५ बजे हुने भएको छ।

भर्चुअल माध्यमवाट हुने सो केन्द्रिय समिति बैठकका लागि केन्द्रिय सदस्यहरुलाई जुम आइडी दिइएको छ।

सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उक्त बैठकमा पदाधिकारी चयन गरेको तथा स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रीय बिभागको बिभागीय जिम्मेवारी तोकेको घोषणा गर्ने कार्यसूची रहेको  छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *