बुहारी बन्नेबित्तिकै बदलियो कियाराको शैली

डिसी नेपाल
२६ माघ २०७९ ११:५८

काठमाडौं । सेलिब्रेटी जोडी सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणीले फेब्रुअरी ७ मा राजस्थानको जैसलमेरमा भव्य विवाह गरेका थिए । अहिले दुवै त्यहाँबाट दिल्ली पुगेका छन् । यस क्रममा सिद्धार्थको परिवारले बुहारी कियारालाई न्यानो स्वागत गरेका थिए । दुबैलाई रातो रंगको पोशाकमा देखाइएको थियो । कियाराको यो लुक्स् जो कोहीलाई लोभ्याउने थियो । उनी रातो रंगको सूटमा श्रीमान्सँग ट्युनिङमा देखिएकी थिइन् ।

तस्बिरमा हेर्नुहोस्:

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *