साडीमा पातलो कम्मर देखाउँदै निकै आकर्षक देखिएकी मौनी रोय

डिसी नेपाल
१० फागुन २०७९ ११:४३

काठमाडौं । मौनी रोयले सधैं आफ्नो सुन्दर लुकले फ्यानहरूलाई प्रभावित गर्ने गर्छिन्। चाहे त्यो उनको पश्चिमी पोशाक होस् वा देसी। पछिल्लो तस्विरमा पनि मौनी रोयले साडी लगाएर आफ्नो स्टाइल देखाएकी छिन् । जसलाई हेरेर फ्यानहरुले पनि उनको तारिफ गरिरहेका छन् ।

मौनीले इन्स्टाग्राममा आफ्नो तस्बिर सेयर गरेकी छिन् । जसमा साडीमा पातलो कम्मर देखाउँदा उनी निकै आकर्षक देखिएकी छिन्। जसमा उनको हेयरस्टाइलदेखि ब्लाउज डिजाइनले उनको सौन्र्दयतामा सुनमा सुगन्ध थपिदिएको छ । मौनी रोयले न्यूड र सीड कलरको नेट फेब्रिक साडीमा ब्लाउजको डिजाइन विशेष देखिन्छ । तस्बिरमा हेर्नुहोस्:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *