रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
काठमाडौं। नेपाली कांग्रेसको वरिष्ठ नेता रमचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरको छ। आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरको हो।
हिजो साँझ बसेको ८ दलको नयाँ गठबन्धनले भावी राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय गरे पछि आज कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको थियाे।
बैठकले पाैडेललाई राष्ट्रपतिकाे उम्मेदवार बनाउने निर्णण गरेसँगै नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पौडेलको उम्मेदवार दर्ता हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment