प्रदेश एकको नाममा ‘कोसी’ दुई तिहाइ मतले पारित

डिसी नेपाल
१७ फागुन २०७९ २२:०४
128
Shares

विराटनगर। प्रदेश एकको नाम ‘कोसी’ प्रदेश सभा बैठकले पारित गरेको छ। कोशी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका थिए भने विपक्षमा ४ जना प्रदेश सांसदले मतदान गरेको र ६ जना अनुपस्थित रहेका थिए।

प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक थियो। यो मत प्रदेश सभा सदस्यको दुई तिहाइ मत हो।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *