बालुवाटारमा आठ दलको बैठक जारी

डिसी नेपाल
२१ फागुन २०७९ १६:४५

काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका आठ दलीय गठबन्धनको सयुक्त बैठक जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने दलहरुको उपस्थिति रहेको छ।

सो बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्च, जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरु सहभागी रहेका छन्।

बैठकमा समसमायिक राजनीतिक बिषयमा कुराकानी हुने बताइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *