समुद्र किनारमा प्रियंका कार्कीको किलर पोज (तस्विरमा हेर्नुहोस्)

डिसी नेपाल
२६ फागुन २०७९ १४:०५

काठमाडौँ। प्रियंका कार्की नेपाली सिनेमाको सबैभन्दा सुन्दर र गोर्जियस अभिनेत्री  हुन्। अभिनेत्री प्रियंकाको बोल्ड र सिजलिंग स्टाइलले फ्यानको मन जितेकी छिन्। अहिले अभिनेत्री प्रियंकाले निलो पहिरनमा आफ्ना तस्बिर सार्वजनिक गरेकी छिन्।

प्रियंकाले निलो छोटो पोशाकको साथ आफ्नो विदेशी लुक पूरा गरेकी छिन्। न्युड मेकअप र हावामा उड्ने खुला कपालमा प्रियंकाको सौन्दर्य झन् बढेको छ। समुद्र तट र समुद्रको मनमोहक दृश्यहरूले अभिनेत्रीको तस्बिरमा अझ आकर्षण थपिएको छ। हेर्नुहोस नायिकाको ग्ल्यामरस लुक्सका तस्विरहरु:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *