थाई हाइ स्लिट ड्रेसमा सम्राज्ञीको सिजलिंग अवतार

डिसी नेपाल
२८ फागुन २०७९ १२:५३
4.2k
Shares

काठमाडौँ। नायिका सम्राज्ञी राज्य लक्ष्मी शाह आफ्नो बोल्ड लुक्स र सिजलिंग स्टाइलका कारण सामाजिक सञ्जालमा निकै चर्चामा छिन्। अभिनेत्री सम्राज्ञीले सामाजिक संजालमा राखिएको लेटेस्ट फोटोजले यतिबेला सबैको ध्यान तानेको छ।

उनले गुलाबी कलरको थाई हाइ स्लिट ड्रेश लगाएकी छिन्। यस ड्रेसमा उनी एकदम आकर्षक देखिएकी छिन्। न्युड लिपस्टिक र मेकअपमा अभिनेत्रीको स्टाइल हेर्न लायक छ। यस लुकमा नायिका निकै सुन्दर र आकर्षक देखिएकी छिन्। हेर्नुहोस नायिकाको ग्ल्यामरस लुक्सका तस्विरहरु:



No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *