प्रधानमन्त्रीसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपालका लागि संयुक्त राष्ट्र सङ्घका नवनियुक्त आवासीय संयोजक हाना सिङ्गर हाम्देले ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका प्रधानमन्त्री दाहाल समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment