सभामुखको कार्यकक्षमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच सामूहिक भेटघाट
तस्बिरः प्रदीपराज वन्त
काठमाडौं। प्रतिनिधिसभाका सभामुखको कार्यकक्षमा शिर्ष नेताहरुको भेटघाट भएको छ ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हाे।
प्रतिनिधिसभाको बैठकलाई अघि बढाउने सन्दर्भमा सो भेट भएको बताइएकाे छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment