बारा-२ मा उपेन्द्रले ह्वात्तै बढाए अग्रता, चौथोमा रमेश खरेल
बारा। बारा २ को जारी मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन्।
पछिल्लो मत गणना अपडेट अनुसार यादवले २६ सय मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिव चन्द्र कुशवाहाले २०६७ मत ल्याए ।
यस्तै एमालेका पुरुषोतम पौडेलले ८६१ तथा रास्वपाका रमेश खरेलले ३०३ मत पाएका छन् ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment