चलचित्र ‘प्रसाद २’ को ग्राण्ड प्रिमियर (फोटो फिचर)

अनिल पोख्रेल
१२ वैशाख २०८० १०:४२
352
Shares

काठमाडौँ। चलचित्र ‘प्रसाद २’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ। शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रको प्रिमियर सोमबार साँझ गरिएको हो।

प्रसाद २ को प्रिमियरमा चलचित्र पत्रकार र चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो। प्रिमियरपछि फिल्मकर्मीले चलचित्रप्रति उत्साहजनक प्रतिक्रिया दिएका छन्।

प्रिमियरमा भुवन केसी, पूजा शर्मा, रेखा थापा, सन्दीप क्षेत्री, रिमा विश्वकर्मा, दीपाश्री निरौला, दिपक राज गिरी लगायतका कलाकारले उपस्थिति जनाए।

चलचित्रकी मुख्य कलाकार केकी अधिकारीले पहेलो रंगको ड्रेस लगाएर प्रिमियर सो मा  उपस्थित भएकी थिइन्। उनी उक्त आउट फिटमा एकदम आकर्षक देखेकी थिइन्। प्रिमियर सोमा उपस्थित भएका चलचित्रकर्मीहरुले चलचित्र हेरिसकेपछि राम्रो बनेको प्रतिक्रिया दिएका छन्।



No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *