भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य, पेट्रोलमा ९ र डिजेलमा ८ रुपैयाँ घट्यो

डिसी नेपाल
२ जेठ २०८० १५:१२

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।

नेपाल आयाल निगमका अनुसार आज (१६ मे)  भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सुची अनुसार भाउ घटेर आएको हो ।

जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *