प्रि-ओपन सेसनमा नेप्से सूचक १.३६ अंकले बढ्याे

डिसी नेपाल
७ जेठ २०८० ११:५९
20
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक १.३६ अंकले बढेको छ। यससँगै सूचक १८७८.६८ विन्दुमा आइपुगेको छ।

२ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ९ कम्पनीको ६६० कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल १५ वटा कारोबार भएको छ। ५ कम्पनीको भाउ बढेको छ भने २ वटाको भाउ घटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *