प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२३ अंकले बढ्याे

डिसी नेपाल
८ जेठ २०८० ११:३४
44
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२३ अंकले बढेको छ। यससँगै सूचक १८८३.४४ विन्दुमा आएको छ।

१ लाख ४४ हजार रुपैयाँको सेयर कारोबार भएको छ। ७ कम्पनीको २९० कित्ता सेयर कारोबार भएको हो।

यो सेसनमा कुल ८ वटा कारोबार भएको हो। ४ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ। बाँकीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *