प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०४ अंकले बढ्याे

डिसी नेपाल
९ जेठ २०८० ११:२१
28
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०४ अंकले बढेको छ। यससँगै सूचक १८९१.३६ विन्दुमा आएको छ।

करिब ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ। यो सेसनमा ५ कम्पनीको २१० कित्ता सेयर कारोबार भएको छ।

कुल ६ वटा कारोबार भएको छ। २ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *