अचेत अवस्थामा धनगढीमा एक महिला फेला

डिसी नेपाल
९ जेठ २०८० २१:३७
132
Shares

धनगढी । धनगढीमा अचेत अवस्थामा एक महिला फेला परेकी छन् ।

धनगढी उपमहानगरपालिका–४ चटकपुर दिनेश एफएफ नजिकै महिला बेहोस अवस्थामा फेला परेकी हुन् ।

उनी सडक किनारमा बेहोस अवस्थामा फेला परेको प्रहरीलाई खबर गरिएको स्थानीयको भनाइ छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *