बजेट प्रस्तुत गर्दै अर्थमन्त्री

डिसी नेपाल
१५ जेठ २०८० १६:३५

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुरु गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को दुवै सदनमा बजेट प्रस्तुत गर्दैछन् ।

राजस्व संकुचनका कारण स्रोतको तीव्र दबाबमा रहेको समयमा करिब १७ खर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत हुँदै छ ।

सरकारले साधारण खर्च कटौती गरेर पुँजीगत खर्च बढाउने लक्ष्य राखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *